(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); महिनाबारी के हो र कसरी सुरछित रहने!@बर्षा | VOICE OF YOUTH

महिनाबारी के हो र कसरी सुरछित रहने!@बर्षा

पर सरेको, अपबित्र भएको,पनछियेको,छुइ भएको,, जस्ता शब्द ले बुजीने गरिएको छ, महिनाबारी लाई  ! ​​​महिनाबारी हुदा महिला लाई बिभिन्न किसिम का समस्या  देखिन्छ्। जस्तै -पेट दुख्ने,िरङटा लाग्ने,रत्तश्राव हुने,जलबियजन हुने,हात खुट्टा को मासु  फर्कने,

टाउको दुख्ने, भाेक लाग्ने, डराउने,छाती दुख्ने, जस्ता समस्याले शरिर लाई निकै कमजाेर बनाउछ्।येस्ताे बेलामा झन एक्लै टाडा राख्ने, गाेठमा राख्ने,पुराना लुगा तथा च्यातियको लुगा  दिदा्ँ, पुराना भाडाँमा खाना दिदाँ ,स्वास्थ बिग्रनु काे साथै मानसिक रुप पनि  कमजोर हुन्छ|आज हामी जती नै अंश दिने कुरा गरेतापनि,आफ्ना छोरी को लागि नयाँ लुगा,पोसन् युक्त खाना,सफा मन ले सेवा
र सम्मान  दिन सकेका छैनै !लुगा ,जुठो हुन्छ भनि चिसो मा सुताउनु सरासर गलत छ ।  समाजवाद ब्यत्तिले गाउँ को गोठ भत्काउनु भन्दा समाजवाद साेच राखी कुःरिति भित्राउने बुझ्रुक ब्यत्ति को मानसिकता भत्काउ्न जरुरी देखिन्छ!!                यदि नारी लाई छाेएर तिमी अपबित्र हन्छै भने जाउ गंगाँ जलमा डुबेर बस, येदि बोट बिरुवा छोएर मार्छ भने,अगीपछी पनि खेतकाे काम नदेउ,यदि माहिनाबाराी भएको महिलाले बाटो काट्दा अलक्षिण लाग्छ  भने त्यस  घरकाे मन्दिरमा भगवान लक्क्षमी, सर्रस्वती,काली,आदि काे मुत्ति नराख ।छोरी लाई  शिक्षा, साथ र हैसला साथै मिहिनाबारी हुँदा pad दिनुस्, प्रशस्सत्त मात्रा मा पाेसिलो खाना दिनुस् ,आराम दिनुस्,नकरात्मक असर पर्ने ब्येवहार नगरी  अगाडी बडा्उँनुस अनि परिवर्तन काे परिकल्पना गर्नुस्!!
@बर्षा शर्मा।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram