यादको सिरानीले दिन कटाउदै,हजारौ भरोसाका तिर्खा भर्दै दुई बर्ष बितायो उसले त्यो बिरानो मुलुकमा । घर जाने छुट्टी लियो।घर फोन गरि ल म आउछु भन्दा, घर श्रीमती छोराछोरी खुशि सङालिरहेका थिए।
टिकट लिए उसले घर लैजान छोराछोरी लाई केही नौला सर-समान सङ्गै बुढिलाई केही अनि गाउले साथिभाईलाई चक्लेट किनि झोला बोकि उड्यो । कतारबाट नेपाल आउनको लागी देश परदेश बाट आतुर मनहरुसँगै हबाईजहाज आय उनी । काठमाडौ यक रात बसी घर आए । दुईबर्षमा घरमा आउदा अत्यन्तै खुशी र हर्ष थियो।त्यो साझ कस्कस्लाई के भो सबै सोध्दा, बिदेशका आफ्ना बसाई , देशको बिकास र त्यहाको जिवनशैलि सुनाउदा सुनाउदै उज्यालो भयो ।भोलिपल्ट उनलाई ज्वरो आए जस्तो भो। खाना पनि मन भएन ।दिनमा पनि कतै निस्किएनन। बेलुका पख फेरि हनहनी ज्वरो आयो। त्यो रात पनि सुत्त्न सकेनन। भोलिपल्ट हस्पिटल गए ।उनी जचाउदा टाइफाइडको संकामा औसधि दिए । घर आए । त्यो बेलुका अलि सन्चो भयो ।बिहानपख फेरि ज्वरो आयो ।त्यो दिन त्यत्तिकै भयो। अब के गर्ने बिदेशबाट रोग आछ अरे भन्ने हल्ला सुनेका थिए। मनको संका बड्दै गयो ।झन सार्हो भो। उनि पर्सिपल्ट फेरि हस्पिटल गए।यत्तिन्जेलसम्म माहामारीको हल्लाले देशै सनसनी भैइसकेको थियो। भर्ना गर्न पर्छ ।अब कोरोना हस्पिटल जान पर्छ। डक्टर ले भन्दा झन अत्तालिए ।अब जानै पर्यो ।भर्ना भएर बसे ।त्यो दिन कोहि अएन कोठामा।अँध्यारो थियो ।झन आत्तिए घर फोन गरे ल म अलि बिरामी छु स्वास फेर्न गाह्रो भाछ भन्दै। श्रीमती झन आत्तिईन ।अनि डाक्टरले एक पटक त जाचेर गए। त्यसपछी कोहि फर्किएनन ।कोहि आएनन?शृमति सोधिरहन्थिन ।जबाफ दिए कोहि छैन ।एक जना आएर खाना ल्याएर ढोकामा राखेर गए ल अब भोलि आउछु भन्दै फोनमा कुरा भाको थियो ।मलाई स्वास फेर्न गार्हो भाछ तिमी आउ भन्दै फोन राखेका थिए । भोलि बच्चालाई खाना ख्वाएर निस्किईन बाटोमा नराम्रो समाचार सुनिन त के भाछ तिम्रो बुढालाई ?एकजना बुढाको साथिले सोधे ।अनि हंसले ठाउँ नै छोड्यो उनको। फेरि अर्कोले त्यही भन्यो ।कहिले आकाहुन? र अनि के भा ? नानाथरी प्रस्नले झन संका पैदा गर्यो। बल्लतल्ल हस्पिटल पुगिन ।कता हो राखेको भन्दाभन्दै एकजनाले को हो त भरखरै मरे । उनका हातगोडा लुला भए। हिड्न गार्हो भयो । उता नजानु है छुन हुदैन ।अब पक्का भो रुदै भैमा ढलिन । सबै हेराहेर थिए। समयमा त्यो हुरिलाई पहिचान पाएको भए त्यो अवस्था हुनेनै थिएनकि? अपुरो परिक्षणको नातिजाले दिेेएको पिडा ।जस्लाई पर्यो उसैको त हो मुटु पोल्ने अन्यत्र किन बाडिन्थ्यो र ?उनी बेहोसिमा नै बर्बराउछिन अब को छ मेरो यो धर्तीमा ?।उरुलाई
त केबल तमासा मात्र त हो ।
बिचबाटोमानै लास बेबारिसे बनेको छ। श्रीमतीले समयमा उपचार पाएको भए मेरा श्रीमानको ज्यान रहन्थ्यो भन्दै दोवाटोमा लास कुरेर बसेकी छन। खै कस्ले दाहसस्कार गर्ने? हेराहेर । कस्को दाईत्व हो खै ?
सरकारको बाकसबित्र नअटेर होला ?।के गर्ने मर्ने मरेर गैइ हाल्छ्न। बाच्नेलाई कठिन हुन्छ। त्यस्तो क्षणले आजिवन रोआई रहन्छ। आफ्नो केबल आफ्नो परिबारलाई ।आजसम्म पनि उनको सब उठ्न सकेन । उनका आफन्त पनि कोहि आएनन आउथे पनि किन ?मृत्यु लिन। उनका आँसु पनि सिद्दिए अब मेरो को छ र भन्दै दुई नाबालक छोरा लिएर पर्खिरहेकी छ्न ।कस्ले लाने घाट्सम्म?। सब गृहमा नै छाती ठोकेर अर्थचेतन अबस्थामा दुई बालक सहित मलामिको पर्खाईमा बसेको हप्तादिन भइसक्यो । सैनामैना