माया भन्ने शब्द बोल्न जति साजिलो छ,निभाउन् तेति नै गाहृो छ|कुन कुराले खुसी मिल्छ र कुन कुराले दुःखी बानाँछ भन्ने कुरा बुज्दा बुजदै जिन्दगीको घडी निरन्तर चलिरहेको अत्तोपत्तो हुदो रहेनछ|यो मन पनि यसरी बनाइयको हुदो रहेछ कि,आफ्नो पिडा हुदा हाँस्न सकियता पनि,उस्को पिडा देख्दा मन भारी हुन्छ| माया को पारिभाषा बुझ्न् कहि जानु पर्र्दैन,मात्र हजुरको जिनदगीको महत्त्वपूर्ण क्षणमा आफ्नो नजिकको व्यक्तिको साथ बाट टाँडीदा यस्को परिभाषा आफै महसुस गर्न सकिन्छ|हिजो आज माया दर्साउने दिन valentine's day लाई मानिन्छ,एकअर्का लाई gift दिदाँ,समय दिदाँ माया बड्ने भन्दापनि ,मायामा थप उर्जा मिल्छ र आफुलाई महत्व दिएको अनुभव महसुस हुन्छ साथै गल्ति मा माफ दिने,दुखमा साथ दिने,कम्जोरी लाई सच्चाइ दिने,अफ्टयारो मा हात दिने,एक अर्का मा बिस्वास र स्वतन्त्र दिन सक्नु पर्छ र यो कुरा जारुरी पनि छ|आज तिमी र म बाट सम्बन्ध सुरू हुदाँ संसार को सबै भन्दा खुसी महसुस हुन्छ,भोली म वा तिमी मात्र रहँदा जिन्दगी जिउनु को अस्तित्व रहदैन| माया पुण बनाउँछु भनेर सोच्दा सोच्दै एक दिन माया गर्ने ब्यक्त्ति सदैव टाँढा हुदा माया आधा अपुरो हुन्छ भन्ने कुरा लाई नकार्न्न पनि त सकिन्न्! एक चोटि माया गरेसी अब गर्दिन भन्न पनि सकिदैन,तेसैले माया लाई अमुल्ले चिज सम्झेर जिबन अगाडी बडाउ्नु जरूरी छ तर माया गर्ने व्यक्त्ति सँगको एक पल नै जिन्दगीको अबिस्मरणिय पल हुन्छ|
@barsha
@barsha

