समाजको क्रमिक विकास संगै मानवजातिका लागी इच्छा आकांक्षा र तिनलाइ पुरा गर्न सक्ने सामर्थ्यका लागी मानिसको जिबन संघर्षरत नै रह्यो।आर्थिक तथा सामाजिक विकास को क्रम संगै मानविय सभ्यताको चरण नै पुंजिवादी रह्यो भने पुंजिवादी चरित्रलाइ नै आवस्यक तथा जिबन धान्ने स्रोत को रुपमा संसार भर नै यसलाइ अबलम्बन गरियो ।क्रमिक विकास को प्रक्रिया संगै चेतना को विकास हुंदा देखी नै मानविय जिबन निजि स्वार्थपुर्ण भाब ले नै मानिसको जिबन स्वार्थिपुर्ण ब्यबहारको रुप दियो।समाजमा भएको श्रम विभाजन एक अर्कामा स्वतन्त्र भए पनि उत्पादन क्षेत्रमा शासक वर्गको आधिपत्य रहिरहनुले उत्पादन को गतिलाइ निस्चित घेरा भित्र मुठ्ठीभर बनाइरह्यो।भविस्यका लागी आवस्यकता पर्ने उत्पादनका वस्तु तथा त्यसको निजि स्वामित्व भण्डारण उच्च नाफा संगै विकास भएको वाद नै पुंजिवाद हो ।यसमा खासगरी उत्पादन माथी अधिकार राख्ने राज्य न भै मालिक हुने र आफु अनुकुल ब्यापार गर्ने बढी मात्रामा नाफा कमाउने उद्देस्यबाट पुंजिवाद सिन्चित रहेको छ।यसलाइ संसार भर मानिसका निजि स्वामित्वमा रहेका सबै खालका उत्पादनको मालिक रहने कुरा संगै उदारवादी ढंगले यसको तिब्र विकास भयो भने यसले संग संगै आर्थिक सामाजिक राजनितिक क्षेत्रमा यसका हांगाहरु छरेर राख्यो यसको मुख्य ध्यान जुनसुकै वर्ग समुदायको उपयोग गरिराख्यो भने उनिहरुको सामुहिक स्वार्थ को हितको लागी कहिल्यै काम गरेन ।यसले मुख्य रुपमा पुंजी संकलन गरि राज्यका सबै क्षेत्रमा प्रभाब राख्ने उद्देस्यबाट नै पुंजिवादी चरित्र निर्माण भएको देखिन्छ।यसले राज्य प्रती उत्तरदायी नभै आफै कानुन बनाउने आफै संचालन गर्ने र सकेसम्म राज्यका सबै खाले सुबिधा लिने स्वार्थ समुहको वकालत गर्ने समेत गर्द्छ।यसले केहि मुठ्ठीभरलाइ फाइदा त पुर्याउंछ नै तर आम रुपमा सामुहिक स्वार्थलाइ सरोकार राख्दैन यसै प्रवृतिको जग बाट पुंजिवादी विचारको विस्तार भएको हुनाले नै मानविय सभ्यतालाइ गिज्याइ रहेको छ भने समाजको स्वतन्त्रता र आवस्यकतालाइ निस्तेज गरि सामुहिक स्वार्थलाइ बन्देज गर्नको लागी यसको मुख्य भुमिका राज्यका सबै तहमा पुर्याउन सफल रह्यो।उत्पादनका शक्ती केन्द्र तर्फ पुंजिवादी विकासले पुर्ण रुपमा हस्तक्षेप गर्यो त्यसैको फल स्वरुप ग्रामीण क्षेत्रलाइ शहरी क्षेत्रले निल्ने र निस्तेज गर्ने पद्द्तिको रुप संगै ठुला ठुला उध्योग समेत शहर केन्द्रित बनाएर ग्रामीण क्षेत्रमा भएका कच्चा पदार्थलाइ न्युन रुपमा खरिद गर्ने र पुंजिपतिले आफ्नो अभिस्ट पुरा गर्ने समाजलाइ नै अधिग्रहण गर्ने परिपाटी को विकास हो पुंजिवाद यसले समाजको सामुहिक स्वार्थ को वास्ता नगर्ने कार्यमा रमाउंछ भने आफ्नो स्वार्थ पुर्तिको लागी हदै सम्म गिर्ने गर्दछ।जसको परिणामले सामाजिक उपजलाइ अधिकरण गर्ने र राज्यकेन्द्रीत शक्ती समुह निर्माण गर्ने चक्र खासरुपमा पुंजिवादी ब्यबस्थाले गर्ने ब्यबहार को रुप हो।प्रथम र दोस्रो युद्द पस्चात भएको औद्योगिकरण ले पनि सामुहिक स्वार्थलाइ केन्द्रमा राख्न सकेन भने न्युन ज्याला मजदुर किसान अल्पसंख्यक लाइ भरपुर रुपमा प्रयोग गर्यो र आफ्नो अभिस्ट लक्ष्य पुरा गर्यो भने पुंजिवादलाइ नै मानवसृष्टिको सभ्यताको अन्तिम रुप हो भन्ने कुरा तर्फ उसले बढी लगानी गर्यो भने विभिन्न कालखण्डमा क्रान्ती प्रतिक्रान्ती नाम दिएर पुंजिवादी सत्ता प्राप्त गर्ने उद्देस्य नै पुंजिवाद को मुल मर्म हो यसैको परिणाम स्वरुप समाजवाद साम्यवाद को विचार अनुसरण गर्ने हरु संग यसको अन्तिम युद्द भने बांकी नै छ भन्न सकिन्छ।साथै पुंजिगत स्वार्थ समुहको पुंजिवाद बाटै खासगरी समाजवाद र साम्यवाद खतरामा छ भन्ने अनुमान लगाउन सकिन्छ।संसारमा भएका प्रथम ,दोश्रो र सन 1940 बेल्जियम र हल्याण्ड माथिको आक्रमण ,सोभियत संघमा रहेका रोमानिया र पोल्यान्ड माथी जर्मनको आक्रमण ,सन 1940 मा अमेरिकाले जर्मन मा हतियार निर्माण गर्नको लागी गरेको लगानि यि सबै घटना हरु पुंजिवादी स्वार्थी समुहबाट भएका गतिबिधी हुन।यिनले मुलरुपमा तल्लो वर्गका मानिस प्रयोग गर्छन र आफ्नो उत्सब मनांउन धेरै रहर गर्छन भन्ने कुरा पुंजिवादी चरित्रको धर्म जस्तै देखिन्छ।तत्कालिन समयमा प्रभुत्ववादी नव उपनिवेशवाद अमानविय आचरण मानविय अस्तित्व संग सरोकार राख्ने औजारको प्रयोग र होड्बाजी पुंजिवादी चरित्रले निभाएका नांगो रुप हुन यिनिहरु मानव अधिकार उसले प्रकृतिले दिएको बांच्न पाउने अधिकार माथी समेत धावा बोल्छ्न भने स्वभाब दयालु भावको राख्दैनन ।अत समग्र रुपमा भन्दा सबैखालका चेतना र पदार्थ संग संबन्धित भएका राजनितिक विचार दर्शन समेत पुंजिवादले निल्ने हुंदा यसबाट बच्न साम्यवाद को लक्ष्य राख्ने हरुले कति हेक्का राक्छ्न भोली को दिनमा हेर्न बांकी नै छ।
Followers
Popular Posts
-
कथा ,पुतली सर्किनी कान्लामाथी ओरालोमा सानो घुमाउरो घर थियो सम्पतिको नाममा। त्यही पनि आफ्नो नाममा नभा ओइलानि । उनका पाच छोरी दुई छोराको...
-
असली माया मा हार हुदैन फलामे ढोकाको छेक बार हुदैन, देखावटी कहिल्यै प्यार हुँदैन माया बिनाको सन्सार हुँदैन।। रित्तो भकारिको धन्सार हुँ...
-
यो गाँउ को समाज ठीक छैन। मेरो सम्झनाको मानसपटल्मा केही घट्नाहरु,दौडिरहन्छन ति घट्नाहरु लाइ यी हरफ हरुमा बेक्त नगरिरहन सकिन। हुनत स...
-
⁃ छिटो बिबाह बन्धन मा बधिनु पनि नारी लाई गहन कुरा र काम हो,आफ्नो इछ्या ,आकान्छ्या पुरा गर्ने बेलामा अरुको घर सित जोडिएका ब्यक्त्ति हरु...
-
कसैलाइ बलेको दियो त कसैलाइ निभेको दियो जिबन तँ कसैलाइ सुकेको पात जिबन कसैलाइ आन्सु त कसैलाइ हासो जिबन कसैलाइ धुलो त कसैलाइ चुलो ज...
-
पर सरेको, अपबित्र भएको,पनछियेको,छुइ भएको,, जस्ता शब्द ले बुजीने गरिएको छ, महिनाबारी लाई ! महिनाबारी हुदा महिला लाई बिभिन्न किसिम का सम...
-
सुन्दरता मेटिएको फोहोर बाग्मती भएको छ देश एकता मेटिएर फेरि खण्ड खण्ड भएको छ देश सहिदको रगतले मुछिएको माटो अनि मेरो देश स्वार्थ र भेदभाव...
-
समय दिउँसोको 2 बजेको थियो मन निकै आतिएको थियो ........ विद्यालयमा थिए ..... उसको यादले कतै छोडेन मलाई .. दिमागमा चुम्बक झैँ टासिन्छन हर...
-
माया भन्ने शब्द बोल्न जति साजिलो छ,निभाउन् तेति नै गाहृो छ|कुन कुराले खुसी मिल्छ र कुन कुराले दुःखी बानाँछ भन्ने कुरा बुज्दा बुजदै जिन्दगी...
Facebook Page
Powered by Blogger.
WELCOME TO YUWA KO AAWAJ
Wikipedia
Search results
Recent
जिन्दगी र खेल
जिन्दगी अनि यो मैदान खेल्नेलाई चुनौती अनि हेर्नेलाइ मनोरन्जन जस्तै त होइन? खेल्नेहरुले घाम भनेनन बर्षात अनि पानी भनेनन । शरिरको दुखाइ हार...
Social Counter
Search This Blog
Video of the day
Subscribe For Free E-book
Comments
Label
Recent
Social Counter
Contact Us
Followers
Welcome To LybBook
You can use this area to describe the Books and your blog. . This responsive template is ideal for posting many types of digital products such as e-books, audio CDs, DVDs, paintings, photographs or any form of digital art or products.
Social Counter
Facebook Page
Welcome To LybBook
You can use this area to describe the Books and your blog. . This responsive template is ideal for posting many types of digital products such as e-books, audio CDs, DVDs, paintings, photographs or any form of digital art or products.
