(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); के भयको छ मेरो देश? लेखिका येशु सापकाेटा(फुल्मति) | VOICE OF YOUTH

के भयको छ मेरो देश? लेखिका येशु सापकाेटा(फुल्मति)

सुन्दरता मेटिएको फोहोर बाग्मती भएको छ देश
एकता मेटिएर फेरि खण्ड खण्ड भएको छ देश
सहिदको रगतले मुछिएको माटो अनि मेरो देश
स्वार्थ र भेदभावले फोहोर ढल भएको छ देश
शान्तिको ज्ञान छर्ने गौतमबुद्ध जन्मेको देश
आमहडताल अशान्ति र कलहले भङ्ग भएको छ देश
कहिले MCC ले त कहिले कालापानि लिपुलेक ले
दुखेको छ मेरो देश।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram