(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); मेरो जिबन्( लेखिका - प्रजिना दवाडी कक्ष्या -3) | VOICE OF YOUTH

मेरो जिबन्( लेखिका - प्रजिना दवाडी कक्ष्या -3)

कसैलाइ बलेको दियो त
कसैलाइ निभेको दियो जिबन
तँ कसैलाइ
सुकेको पात जिबन

कसैलाइ आन्सु त
कसैलाइ हासो जिबन
कसैलाइ धुलो त
कसैलाइ चुलो जिबन
कसैलाइ काडा त
कसैलाई फुल हो जिबन

इन्छा आक्न्क्ष्या हुदा हुँदै
सुकेको रुख जस्तो
परिभाषित हुन नसकेको
खै कस्तो मेरो जिबन
कस्तो मेरो जिबन।
लेखिका- प्रजिना दवाडी
कक्ष्या -3 नुवाकोट

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram