सन्सारमा भयका भौतिक वस्तु प्रतिको माया मोह इक्ष्या आकन्क्ष्या सबै म बाट टाढा हुँदै गयर बिस्तारै ओझेल परेका हुन की झै लाग्दै थियो।उसको माया, उसको कियर,
अनि उसको प्रेमको भोक मेरो लागी सोर्ह सृङार ,हिरा मोति भन्दा बडी भयर चुम्बक झै मन म टासियको थ्यो।हुन पनि उ मलाइ आउने बित्तिकै कुनै न कुनै बाहाना मा भेट्न आयीपुग्थ्यो।भन्नुनै पर्दा उ मेरो चाहना सर्बस्व मेरो आबस्यक्ता बनिसकेको थियो।
भोली मेरो बिहेको दिन्,घर रङी चङी ध्वजा पतका ,झिलिमिलि बत्तीले सझाइएको थियो ।गित संगीत बाज गाना ,नाच चलिरहेको थियो।एक किसिम ले भन्नु पर्दा घरको रूप मा कायपलट आयको थ्यो।रौनक थपियको थ्यो।मनमोहक ।तर मेरो मन उदास र फुङ उडेको थियो।उसैको यादमा हराएकी थिय।अनि बध्यताकी भुमरी मा रुमलियकी थिय।
अन्थ्यारो रात मा प्रकास क्ष्यितिजमा बिलिन भइसकेको थ्यो।म बिकल्पहिन थिय,कुनै उपाय थियन उसलाइ बिर्सनुको,म जिबन र मरण को दोसान्ध मा थिय।यकातिर प्रकास -जिबन त अर्को तिर मृत्यु - अपरिचित लोग्नेमान्छे।मैले सोचे आत्महत्या - काएरता।बाचु - अर्थहीन।
मैले सोच्न सकिन्,जिउदै चितामा जलेको जस्तो भो,प्रकाश को अर्धाङिनि हुनु दिवास्वप्न भयको थियो।मेरो रोदन चित्कार सुन्ने कोही थियन्,प्रकाश के गर्दै होला?एक्छिन सोचे,घाटी सुक्यो,मङ्सिर को महिना पनि खलखल पसिना बग्न थाल्यो।
र बिस्तारै भने बहिनी एक गिलास पानी लिइ आउन।।।।।।।