मेरो सम्झनाको मानसपटल्मा केही घट्नाहरु,दौडिरहन्छन
ति घट्नाहरु लाइ यी हरफ हरुमा बेक्त नगरिरहन सकिन।
हुनत सत्य घट्ना को वास्तबिकता अक्ष्यर मा कहाँ आटाउछ र?तैपनि जमरको गर्दैछु।
हाम्रो परिवार एक निम्न बर्गिय परिवार अनि 9 जना दिदी भाइ गरी जम्मा सन्तान 11 जना।सानो मा निकै दुख का साथ हुर्केउ।यी कुराहरु भन्दा पनि मेरो युबा अबस्था को घट्ना जुन म बिर्सन सक्दिन मा सोझै प्रबेस गर्न चाहे।
कुरो हाम्रो घर छिमेकी हरुको हो,नजीकै सानबा हुनु हुन्थ्यो ।वाहा हाम्रो गाँउको साभ्रान्त परिवार मथ्यको एक हुनुहुन्थ्यो,नजिकै एक दाजु बस्नु हुन्थ्यो,कृश्न।एक पटक कृष्ण दाजुले भैन्सि चराउदा सानुबाबा को बाटो मा लगयको मास खायछ।हुन तँ बाटो सबैको हो,यहा सनोबाबा को बाटो मा लेख्नको कारण चाहि नेपाल मा आफ्नु जग्गा ले छोयको बाटो आफ्नैभनिनछ।
र सानो बाबा ले कृस्ण दाजु लाइ गाली गर्नु भो,झगडा पर्यो।मानिश जम्मा भय समाज बस्यो अनि समाजले कृश्ण दाजुलाइ दोषी ठरयओ परिमणत दाजुले जरिवाना तिर्न पर्यो।
भोली पल्ट दाजु ले अलिकति पिउनु भयछ।सायद अघिल्लो दिनको टेन्सन अनि आफ्नु पक्क्ष्य मा कोही नबिलेर येक्लो महशुसले पनि हुन सक्छ।
काहा बाट दाजु ले टायर गाडा लिई जाहा जाहा मास थियो सानुबाबा को बाटोमा त्यही त्यही चलाउनु थाल्नु भो।अनि सुरु भो फेरि झगडा एस पटक सामाज बस्य पनि कार्बाहि गर्न सकेन,कृस्ण दाजु को तर्क थ्यो।लर्बर्दै चर्काे स्वर मा भन्दै हुनुहुन्थ्यो "बाटोमा मास छर्न पाइन्स,"
ब्रहम्पुरि को समाज ठीक सैन।
जब घटना सम्झन्छु तब कृशन दाजु र समाज्मा को ठीक हो छुट्ट्यौन गार्हो हुन्छ ।

No comments:
Post a Comment