Post written by Barsha sharma!
⁃ छिटो बिबाह बन्धन मा बधिनु पनि नारी लाई गहन कुरा र काम हो,आफ्नो इछ्या ,आकान्छ्या पुरा गर्ने बेलामा अरुको घर सित जोडिएका ब्यक्त्ति हरु को अपहेलना सहनु र अराएको काम मात्र मान्नु ठुलो पाप हो। एक ब्यक्त्ति को मात्र माया ले इछ्या परिपुर्ति हुदैन।एक छाना मुनि बस्दा समान ब्यबाहार महसुस गर्नु नै माया हो।आफ्नो पढाई ,इछ्या, चाहाना लाई थाति राखेर ,घर भनेर सोच्नुपर्ने ।कच्चा उमेर अथवा आफ्नो खुट्टामा नउभिकन बच्चा जन्माउन बाह्य बनाउने, यो समाज का बरिस्ट् भनाउँदाले, स्वस्थ बच्चा जन्माउन महिला लाइ नै दोषी बनाउने गरेको देखिन्छ । २० २१ को उमेर मा गर्भवति हुने महिलाको मानसिक छ्यम्ता निकै कम्जोर हुन जान्छ्। हामी यस्त्तो देसमा छौ कि ,जहा महिला २५ बर्स कटे पछि अब एस्को बिबाह नै हुदैन। राम्रो केटो नै पाउदैन भनि मानसिक तनाब र यतना दिइ दोशि बनाउने गर्छन् । नारि अब्बल भयो भने समाज्को जस्तो सुकै समस्या लाइ सहज रुपमा सामाना र समाधान गर्न सक्छिन । यो समाज्ले हेर्ने दृस्तिकोण लाइ तुछ ठानेको र नारिको माहानता लाइ बुज्ने कोशिश नगरेको पाइन्छ । नारीको मज्बुरिलाइ बुछने भनने त कुरै छैन।तेसैले महिला को मज्बुरि जस्ता को तेस्तै रहन्छ्। अहिले को समाज र पहिला को समाजमा यत्तिमात्र फरक छ कि तेसबेला मा नारी ले भान्सा आगोमा गर्थे भने आहिले अलिकति प्राबिधिक सामान rice cooker र gas मा छ। पाहिला कुचो लगारहेको हुनथेभने, आहिले vaccum हुने गर्छ! पहिला सामान किन्दा समय लग्थ्यो भने ,अहिले सपिङ्ग महल मा गराउदछन् ,लुगा हात ले धुन्थे भने अहिले washing machine मा,यो भन्दैमा महिलाको जिम्बेवारि मा सहज छ भनेर मानसिक तनाब दिन त भएन नि हजुर्। कच्चा उमेर् मा बिबाह बन्धन बधिदिने र मानसिक रुप मा कम्जोर बनाउने , यो स्वार्थि समाज र हजारौँ को नजर नै प्रमुख अप्राध हो।। नारी प्रति को सोच लाइ बदलौ र नारी कम्जोर होइन । माहानताको साथि बनौ।।।
@Barsha
@Barsha
Shankar Neupane
.
Followers
Popular Posts
-
कथा ,पुतली सर्किनी कान्लामाथी ओरालोमा सानो घुमाउरो घर थियो सम्पतिको नाममा। त्यही पनि आफ्नो नाममा नभा ओइलानि । उनका पाच छोरी दुई छोराको...
-
असली माया मा हार हुदैन फलामे ढोकाको छेक बार हुदैन, देखावटी कहिल्यै प्यार हुँदैन माया बिनाको सन्सार हुँदैन।। रित्तो भकारिको धन्सार हुँ...
-
यो गाँउ को समाज ठीक छैन। मेरो सम्झनाको मानसपटल्मा केही घट्नाहरु,दौडिरहन्छन ति घट्नाहरु लाइ यी हरफ हरुमा बेक्त नगरिरहन सकिन। हुनत स...
-
⁃ छिटो बिबाह बन्धन मा बधिनु पनि नारी लाई गहन कुरा र काम हो,आफ्नो इछ्या ,आकान्छ्या पुरा गर्ने बेलामा अरुको घर सित जोडिएका ब्यक्त्ति हरु...
-
कसैलाइ बलेको दियो त कसैलाइ निभेको दियो जिबन तँ कसैलाइ सुकेको पात जिबन कसैलाइ आन्सु त कसैलाइ हासो जिबन कसैलाइ धुलो त कसैलाइ चुलो ज...
-
पर सरेको, अपबित्र भएको,पनछियेको,छुइ भएको,, जस्ता शब्द ले बुजीने गरिएको छ, महिनाबारी लाई ! महिनाबारी हुदा महिला लाई बिभिन्न किसिम का सम...
-
सुन्दरता मेटिएको फोहोर बाग्मती भएको छ देश एकता मेटिएर फेरि खण्ड खण्ड भएको छ देश सहिदको रगतले मुछिएको माटो अनि मेरो देश स्वार्थ र भेदभाव...
-
समय दिउँसोको 2 बजेको थियो मन निकै आतिएको थियो ........ विद्यालयमा थिए ..... उसको यादले कतै छोडेन मलाई .. दिमागमा चुम्बक झैँ टासिन्छन हर...
-
माया भन्ने शब्द बोल्न जति साजिलो छ,निभाउन् तेति नै गाहृो छ|कुन कुराले खुसी मिल्छ र कुन कुराले दुःखी बानाँछ भन्ने कुरा बुज्दा बुजदै जिन्दगी...
Facebook Page
Powered by Blogger.
WELCOME TO YUWA KO AAWAJ
Wikipedia
Search results
Recent
जिन्दगी र खेल
जिन्दगी अनि यो मैदान खेल्नेलाई चुनौती अनि हेर्नेलाइ मनोरन्जन जस्तै त होइन? खेल्नेहरुले घाम भनेनन बर्षात अनि पानी भनेनन । शरिरको दुखाइ हार...
Social Counter
Search This Blog
Video of the day
Subscribe For Free E-book
Comments
Label
Recent
Social Counter
Contact Us
Followers
Welcome To LybBook
You can use this area to describe the Books and your blog. . This responsive template is ideal for posting many types of digital products such as e-books, audio CDs, DVDs, paintings, photographs or any form of digital art or products.
Social Counter
Facebook Page
Welcome To LybBook
You can use this area to describe the Books and your blog. . This responsive template is ideal for posting many types of digital products such as e-books, audio CDs, DVDs, paintings, photographs or any form of digital art or products.

Thanks Barsha for your nice article!
ReplyDeleteWonderful.. Article.. Thanks dd
ReplyDelete