(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); तिम्रो सहर मा त किनबेच हुनछ रे माया पनि(लेखिका-यशु सापकाेटा{फूल्मति} | VOICE OF YOUTH

तिम्रो सहर मा त किनबेच हुनछ रे माया पनि(लेखिका-यशु सापकाेटा{फूल्मति}

आज राती सपनीमा देखेर पो बोलाएउकि
तिम्रो सहरमा त किनबेच हुन्छ रे माया पनि प्रिय्
घात गरेको मान्छे अभागीको गुण सम्झेर बोलाएउकी
कि त्यो सहरमा माया किनबेच हुनै छोड्यो र प्रिय्
त्यहि भएर नबोल्ने मान्छे नमस्कार भन्दै बोलाएउकी
पैसाको मुल्यमा घण्टा र समय भित्र लाउछेउ माया प्रिय्
पबित्र रहिछ मन त्यो भनी समझेर बोलाएउकि
छिनछिनमा फेरिन्छन रे तिम्लाइ माया गर्नेहरु प्रिय्
खाचो टरेन कि पैसाको फेरि आज मन दुखाउन बोलाएउकि

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram