(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); मारामार चलेको छ( लेखक-आइ पि आचार्य) | VOICE OF YOUTH

मारामार चलेको छ( लेखक-आइ पि आचार्य)

आज देश राजनितिले छिया छिया परेको छ
मोतिदन्त हिमालबाट ज्वारभाटा झरेको छ।
नदिमा पानी बहने बेला भ्रस्टाचार को आहाल जमेको छ
बुद्द्को शान्ति प्रीय देश जहां मारामार चलेको छ।
आमाको काख रितिएको छ चेलिको सिन्दुर पुछिएको छ
दिन दहाडै हत्या बलात्कार बढेको छ
नियतिको खेलै यस्तै सानालाइ ऐन ठुलालाइ चैन चलेकोछ।।
बुद्द्को शान्ती प्रीय देशमा जनताको चितकार जलेकै छ।
बुद्द्को शान्ती प्रीय देश जहां मारामार चलेको छ।।2

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram