(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); सरकार्( लेखक -आइ पि अचार्य) | VOICE OF YOUTH

सरकार्( लेखक -आइ पि अचार्य)

पुंजिपती धनी वर्गको गर्छ संगत सरकार
चुनाब जित्दा गरिबलाइ बनाउंछ खास तरबार
गगनचुम्बी महलमा बस्छ मेरो सरकार
रोइकराइ भोकानांगाको चलेकै छ घरबार ।।


कैले हुन्छ अनुभुती अभिभाबक हो सरकार
शहरको पेटिमा नि चलेकै छ घरबार
कति आसा थियो मेरो दुइ तिहाइको सरकार
हेर्न जाउन अस्पताल र झुपडिमा चित्कार।।

कसरी चल्छ अब सर्वहाराको घरवार।।।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram