(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); written by ममता अर्याल (लैैलै) | VOICE OF YOUTH

written by ममता अर्याल (लैैलै)

#श्रीङ्गारीक_गजल

कुरा सुन्दिन ऊ बताउनु बेकार छ
मिठा बोलिले छुदैन मताउनु बेकार छ

एकान्तमा प्यास र आसका कुरा गरौला
मान्दै मान्दिन ऊ सताउनु बेकार छ

फुल ,माला उपहार दिने नगर्नु फेरि
कुरा छिट्टै बुझ्छि ऊ जताउनु बेकार छ

अंगालो न्यानो राख्छु भन्दै नजिक नजानु
पगालेर मार्लि उसलाई तताउन बेकार छ।
लैलै
@ममता अर्याल (लैलै)

Shankar Neupane

.

1 comment:

Instagram