(adsbygoogle = window.adsbygoogle || []).push({ google_ad_client: "ca-pub-8420163755036961", enable_page_level_ads: true }); चीन ले कोरोना बिरुद्द प्रयोग गरेकोे घरेलु औसधि। | VOICE OF YOUTH

चीन ले कोरोना बिरुद्द प्रयोग गरेकोे घरेलु औसधि।



रुघाखोकी लाग्दा सधै खाई राको कुरा
चिनमा प्रयोग गर्दा खेरी भयो अरे पूरा
खाने अरे बेसार पानी
बिश्व जित्ने हतियार रैछ्नी।।

सन्सारलाई भयावह बनाउने भाईएरस
हाम्रो घरमा प्रयोग गर्ने हामी रैछौ ड्राइभर
बेसार अनि लसुन पानी मिसाउने ज्वानु
कोरोनानी भाग्छ अरे मिलाएर खानु।।

प्राबिधिक बैज्ञानिक खाना,
सन्सारले मान्दैछ देउ ध्यान
अदुवा र मरिच अनि दालचीनी पनि
चिनमा पनि यहि ख्वाई बाचे अरे तनि।।

झुटो हैन साचो कुरा नपत्याए पढ्नोस
ठुला ठुला डाक्टरका, कुरा यहि सुन्नोस
झुटो हैन पर्माणित कुरा
नआत्तिउ घरभित्र ल्याउ पूरा।।

तातो पानी बेला बेला खाने गर्नु पर्छ
तुलसी पात पनि मिसाउन पर्छ
बेला बेला कगतीको पानी खान पर्छ
यति गरेँ हामिलाइ कोरोना ले छाड्छ।।

कोरानाको औसधि लेखे
सतर्क हौ खाउ अब सबैले।।
लेखिका -विष्णु न्यौपाने।

Shankar Neupane

.

No comments:

Post a Comment

Instagram